सिंहावलोकन

रोडमास्टर G75 साना तथा मध्यम रोडहरूको लागि सस्तो, सम्झौता नगरिएको र यन्त्रीकृत ग्रेडिङ सोलुसन प्रदान गर्न निर्माण गरिएको हो । रोडमास्टर G75 मुलुकभरिको विभिन्न प्रकारका रोड कार्यहरूमा माटो फैलाउने, थिच्ने र सम्याउने कार्यको लागि एउटा उपयुक्त (Ideal) ग्रेडिङ मेसिन हो । यसलाई रेलमार्ग र विभिन्न क्षेत्रहरूको भुइँ सम्याउने कार्यमा पनि प्रयोग गर्न सकिन्छ । सस्तो दाममा अधिकतम प्रतिफल दिलाउन यस G75 लाई सामान्य तर मजबुत तरिकाले डिजाइन गरिएको छ । रोडमास्टर G75 GPRS मा आधारित रिमोट मोनिटरिङ सिस्टम DigiSense को साथमा आउँछ जसले तपाईको मेसिनलाई औंलाको छुवाइबाट नै ट्रयाकमा राख्दछ ।

इ-ब्रोसर डाउनलोड गर्नुहोस्

विशेषताहरू

विवरणहरू

मापदण्डहरू रोडमास्टर
विभिन्न प्रकार ग्रेडर G75
इन्जिन मोडल महिन्द्रा डिटेक 4915 IA BSIII CEV
एयर एस्पिरेसनको स्वरूप टर्बो चार्ज
सिलिन्डर सङ्ख्या 4
बोर 96mm
स्ट्रोक 122 mm
डिसप्लेसमेन्ट 3532cc
हाइ आइडियल rpm 2500 rpm
लो आइडियल rpm 850 rpm
कूलिङ सिस्टम वाटर कूल्ड
फ्यूलको प्रकार Diesel
कूल हर्शपावर 58.8 kW (79.95 HP) @ 2300 rpm
उच्चतम कूल टर्क 306 Nm 1300-1700 rpm
इलेक्ट्रिकल सिस्टम भोल्टेज 12 V
अपरेटिङ स्पेसिफिकेसन कूल भेहिकल तौल 8350 +/- 167 kg
FAW 2800 +/- 56 kg
RAW 5500 +/- 110 kg
स्पीड @ गियर (kmph) अगाडि रिभर्स
पहिलो 4.5 to 6 6.0 to 7.5
दोस्रो 7.5 to 9.0 9.0 to 10.5
तेस्रो 16.5 to 18.5
चौथो 34.0 to 38.0
टायर बाहिरको टर्निङ रेडियस R1 10 m
स्टेरिङ एंगल इनर व्हील 45 डिग्री
स्टेरिङ एंगल आउटर व्हील 32 डिग्री
मोल्डबोर्ड MB को बेस लेन्थ 26000 mm
मोल्डबोर्डको मोटाइ 16  mm
ब्लेड हाइट H19 516  mm
कटिङ एज (ब्लेड) कटिङ एजको स्ट्यान्डर्ड लेन्थ WB 2600 mm
{3 पिस कटिङ एज}
{1100 + 1100 + 400}
साइड एक्सटेन्सन सहित कटिङ एजको स्ट्यान्डर्ड लेन्थ WB 3000 +/- 15 mm
{4 पिस कटिङ एज}
{1100 + 1100 + 400+ 400}
कटिङ एजको चौडाइ 152 mm
कटिङ एज (ब्लेड) 16 mm
अन्तिम बिट चौडाइ 200  mm
मोटाइ 16 mm
ब्लेडको तनाइ शक्ति (केजी ) 3500 अधिकतम
ब्लेडको तल जाने शक्ति (केजी) 3500 अधिकतम
डाइमेन्सन/नाप (mm मा) मिडल र रियर एक्सलबीचको दूरी L9 1850 mm
फ्रन्ट मिडल एक्सलबीचको दूरी A 4300 mm
Wheel Base L3 5225 mm
दूरी – फ्रन्ट एक्सलदेखि मोल्डबोर्ड ब्लेड बेससम्म L12 1691 mm
ट्रान्सपोर्ट लेन्थ L1 7835 mm
फ्रन्ट एक्सल बीमभन्दा तलको ग्राउण्ड क्लियरेन्स H18 528 mm
न्युनतम ग्राउण्ड क्लियरेन्स H4 467 mm
अधिकतम भेहिकल उचाइ H1 3290 mm
ट्रयाक चौडाइ फ्रन्ट W3F 1674 mm
ट्रयाक चौडाइ रियर W3R 1654 mm
चौडाइ – बाहिरी फ्रन्ट टायरहरू W1F 2021 mm
चौडाइ – बाहिरी रियर टायरहरू W1R 2001 mm
चौडाइ ट्रान्सपोर्ट (ब्लेड एक्सटेन्सनहरू विना) WW7 2327 mm
चौडाइ ट्रान्सपोर्ट (ब्लेड एक्सटेन्सनहरू सहित) WW7 2667 mm
बाहिरी फ्रन्ट टायर र ब्लेडबीचको दूरी (ब्लेड एक्सटेन्सनहरू विना) B 153 mm
बाहिरी फ्रन्ट टायर र ब्लेडबीचको दूरी (ब्लेड एक्सटेन्सनहरू सहित) B 323 mm
ब्लेड रेन्ज सर्कल रोटेसन एंगल AB भेहिकलको ट्रान्सभर्सबाट 30 डिग्री
सर्कल ड्राइभ अन्तिम मेकानिकल स्टपरहरू विनाको हाइड्रोलिक सिलिण्डरहरू
ब्लेड साइड सिफ्ट (LH/ RH) 513 mm
ग्राउण्ड लेभलको आधारमा ब्लेडमा मापन गरिएको ब्लेड टिल्ट 20’ / 15’]
ग्राउण्ड लाइनमा ब्लेड पीच एंगल A11 अगाडि 40’
पछाडि 15’
सामान्य ब्लेड पीच एंगलमा ब्लेड लिफ्ट 289.5mm
नोमिनल ब्लेड एंगलमा ग्राउण्डभन्दा तल अधिकतम ब्लेड कटाइ 489.5mm
एटेचमेन्ट ओस्सिलेसन एंगल माथि 10 +/-2 deg
तल 15 +/-2 deg
ट्रान्समिसन मोडेल नाम क्यारारो 4WD ट्रान्समिसन
गियर रेसियो अगाडि / पछाडि
पहिलो 5.603 / 4.643
दोस्रो 3.481 /  2.884
तेस्रो  2.884  /  1.313
चौथो 0.793  / 0.657
टर्क कन्भर्टर रेसियो 2.64
फ्रन्ट एक्सल प्रकार नन ड्रिभेन, चलाउन/मोड्न मिल्ने सेन्ट्रल धुरी भएको
लोडिङ क्षमता (TON) 8
मिडल एक्सल प्रकार ड्रिभेन, चलाउन/मोड्न नमिल्ने, कडा
रिडक्सन रेसियो, डिफरेन्सियल 2.75
रिडक्सन व्हील इन्ड 6.932
कूल रिडक्सन रेसियो 19.04
रियर एक्सल प्रकार ड्रिभेन, चलाउन/मोड्न नमिल्ने सेन्ट्रल धुरी भएको +/-5 ओस्सिलेसन इंगल
रिडक्सन रेसियो, डिफरेन्सियल 2.75
रिडक्सन व्हील इन्ड 6.932
कूल रिडक्सन रेसियो 19.04
टायर तथा व्हीलहरू टायर स्पेसिफिकेसन 13 x 24-12 PR
SLR 600
DLR 603
व्हील रिम साइज 9 x 24
टायर प्रेसर फ्रन्ट/मिडल/रियर 44 psi
ब्रेकहरू सर्भिस ब्रेक टाइप मिडल एक्सलमा खुट्टाले संचालन गरिने हाइड्रोलिक रुपमा सक्रिय गरिएको तेलयुक्त डिस्क
पार्किङ ब्रेक टाइप मिडल एक्सलमा हातले संचालन गरिने मेकानिकल रुपमा सक्रिय गरिएको तेलयुक्त डिस्क
स्टेरिङ प्रकार पावर स्टेरिङ
स्टेरिङ भल्भ मुख्य भल्भ 200 cc सहितको लोड सेन्सिङ
अन्य फिचर पम्प फेल भएको अवस्थामा इमर्जेन्सी स्टेरिङ
इलेक्ट्रिक सिस्टम भोल्टेज 12 V
ब्याट्री रेटिङ 12 V, 100 AH
अल्टरनेटर टाइप 12 V, 90Amp
हाइड्रोलिक्स सिस्टम Open Centre
पम्प टाइप फिक्स्ड डिस्प्लेसमेन्ट टेनडेम गियर पम्प 26. cc + 26 cc
अधिकतम पम्प फ्लो रेट 54 लिटर @ 2200 rpm
अधिकतम वर्किङ प्रेसर 180 bar
रिफिल परिमाण 50 लिटर
सर्भिस क्षमता 60 लिटर
अन्य विशेषताहरू लिफ्ट र सेन्सिङ सिलिण्डरको लागि प्रेसर रिफिल भल्भहरू सहितको लोड होल्डिङ
सर्भिस क्षमता हाइड्रोलिक ट्यांक 50 लिटर @ 2000 घण्टा
फ्यूल ट्यांक 85 लिटर
इन्जिन कूलान्ट 17 लिटर @ 1000 घण्टा
इन्जिन आयल 13.5 लिटर @ 500 घण्टा
ट्रान्समिसन 16 लिटर @ 1000 घण्टा
मिडल एक्सल वा रियर एक्सल(डिफरेन्सियल) 1.5 लिटर (प्रत्येक व्हीलको अन्त्यमा) @ 1500 घण्टा
मिडल एक्सल वा रियर एक्सल (फाइनल ड्राइभ) 1.5 लिटर (प्रत्येक व्हीलको अन्त्यमा) @ 1500 घण्टा
वैकल्पिक जडान भागहरू रिपर 5 टायन
डोजर 1.98 मिटर चौडाइ

डिलर लोकेसन

अब सोध्नुहोस्