संक्षिप्त विवरण

प्रस्तुत छ पूर्ण नयाँ महिन्द्रा म्याक्सिमो एचडी सिरिज, जसको शक्तिशाली विशेषताहरूले यसलाई प्रोफिट ट्रक बनाउँछ । यसमा अगाडि 8 वटा उत्कृष्ट पत्ती स्प्रिङको कडा सस्पेन्सन, 19.2 kW (26 HP) को शक्तिशाली DI इन्जिन, 70 km/h को उच्च गति, 850 kg बराबरको भार क्षमता जसको 23.17km/l* को उत्कृष्ट माइलेजसहित प्रत्येक ट्रीपमा धेरै भार बहन गर्न मद्दत गर्दछ ।

इ-ब्रोसर डाउनलोड गर्नुहोस्

विशेषताहरू

विशेषताहरू

परिसूचकहरू म्याक्सिमो
विभिन्न प्रकार म्याक्सिमो एचडी सिरिज
इन्जिन टाइप डाइरेक्ट इन्जेक्सन डिजेल इन्जिन
सिलिन्डर सङ्ख्या 2
विस्थापन क्षमता 909 cc
अधिकतम इन्जिन आउटपुट (पावर) 19.2 kW @) 3600 rpm (26 HP)
अधिकतम इन्जिन आउटपुट (पावर) 55 Nm @1800 – 2200 rpm
ट्रान्समिसन गियर सङ्ख्या 4F and 1R
स्टेरिङ टाइप म्यानुअल
सस्पेन्सन फ्रन्ट/अगाडिको 8 पत्ती स्प्रिङ
रियर 7 पत्ती स्प्रिङ
ब्रेकहरू टाइप अटो एडजस्टर सहितको भ्याकुम असिस्टेड हाइड्रोलिक
फ्रन्ट/अगाडिको डिस्क
रियर ड्रम
डाइमेन्सन/नाप कार्गो बक्स डाइमेन्सन/नाप 2280 X 1540 X 330
कार्गो बक्स डाइमेन्सन/नाप 1950
न्यूनतम ग्राउण्ड क्लियरेन्स (मिमि) 158
भार क्षमता (केजी) 850
चक्का तथा टायरहरू चक्का रिम साइज 4.5J x 13 (33.02 cm)
टायर साइज 155/80 R13 (33.02 cm)
बस्ने/सिटिङ क्षमता D+1
डिजेल ट्यांक क्षमता 33 Ltr
मोबाइल चार्ज क्षमता
स्टाइलिस डिकल्स
रिट्रयाक्टएबल (सजिलै आफ्नो स्थानमा जाने) सिट बेल्टहरू
हेडरेस्ट ड्राइभर
फ्लर म्याटहरू कार्पेट
बेन्च सिट
वारेन्टी Standard Warranty – 1 year /40000 KM
Driveline- 2 बर्ष/75000 किमि

डिलर लोकेसन

Book a Test Drive