संक्षिप्त विवरण

जीवनले गह्रौं भारी बोक्न सक्छ र तपाईको यो भारको साझेदारी गर्न यो पिकअप अब तपाईको छेउमा छ । यो पिकअपको मजबुत जगले यसलाई अधिकतम २.५ टन भार तान्न सक्ने क्षमता प्रदान गर्दछ र यसमा १.१९ टन भार क्षमताको ठूलो लोड बक्स रहेको छ । यो शक्तिको केन्द्रमा 4 वटा उल्लेख्य सिलिण्डर. १४० हर्सपावर शक्ति प्रदान गर्नसक्ने र 320 एनएम टर्क उत्पन्न गर्ने २.२ लिटरको mHawk इन्जिन रहेको छ ।

अब अटोमेटिक ट्रान्समिसनमा पनि उपलब्ध छ ।

इ-ब्रोसर डाउनलोड गर्नुहोस्

विशेषताहरू

विवरणहरू

परिसूचकहरू महिन्द्रा पिकअप
विभिन्न प्रकार S102WD S104WD S11-2WD S11-4WD
उत्सर्जन Euro 4
संकर्षण/ट्रयाकसन 4×4 & 4×2
टायर 245/75 R 16
इन्जिन 2.2L mHawk
पावर 140 BHP
टर्क 320 Nm
ट्रान्समिसन 6MT320 एइसिन वार्नरमा निर्मित
गियरहरू 6 अगाडि+ 1 पछाडि
चक्काहरू 6.5J 16 (only Alloy)
डाइमेन्सन/नाप (लxचौxउ) 5175 X 1820 X 1915 (DC)
कार्गो बक्स डाइमेन्सन/नाप (लxचौxउ) 1489 X 1520 X 550 (DC)
एंगलहरू Approach 34 ° /  Departure 15 ° /  Breakover 18 °
ग्राउण्ड क्लियरेन्स 210mm
भारसहित गाडीको कूल तौल (केजी) 3150 kg
भाररहित गाडीको तौल (केजी) 2055 2155 2020 2120
भार क्षमता (केजी) 1095 995 1130 1030
सहजता/आरामदायीपन
विभिन्न प्रकार S102WD S104WD S11-2WD S11-4WD
एयर कन्डिसनिङ एयर कन्डिसनिङ
सिडी प्लेयर Din2, MP, USB And SD इन्फोटेनमेन्ट र नेभिगेसन जडिएको 7 इन्चको टच स्क्रीन
स्टेरिङ व्हीलमा कन्ट्रोल/नियन्त्रण
स्टेरिङ व्हील – टिलटेबल
पछाडि हेर्ने ऐनाहरू पावर दिइएको
एउटा टच विन्डो कन्ट्रोल-ड्राइभर, र सहचालक (एन्टी पिन्च)
पावर विन्डोज
फलो मी होम हेड ल्याम्पहरू
12 भोल्टको चार्जिङ सकेट डबल क्याबको लागि २
अगाडिको सिटहरूमा एन रेस्ट
फ्रन्ट फग ल्याम्पहरू
अलोइ चक्काहरू
सुरक्षा
विभिन्न प्रकार S102WD S104WD Sll-2WD Sll-4WD
ड्युल फ्रन्ट एयर ब्यागहरू
ABS
ESC No
कोलाप्सिबल स्टेरिङ कोलम कोलाप्सिबल स्टेरिङ कोलम
ठक्करबाट सुरक्षा प्रदान गर्ने क्रम्प्ल जोनहरू
फायर रिटारडेन्ट अपहोल्सटेरी
रिमोट कन्ट्रोल र अलार्म सहितको सेन्ट्रल लकिङ छ – म्यानुअल र रिमोट
स्टाइल
विभिन्न प्रकार S102WD S104WD Sll-2WD Sll-4WD
डोर ह्यान्डलहरू मडफ्ल्याप्स
फ्रन्ट ग्रील क्रोम
पछाडिको बम्पर क्रोम
मडफ्ल्याप्स
अन्य विशेषताहरू
विभिन्न प्रकार S102WD S104WD Sll2-WD Sll-4WD
हेडल्याम्प्स एलइडी आइब्रो+ स्टैटिक बेन्डिङ सहितको प्रोजेक्टर हेडल्याम्प्स
इन्टेरियर/भित्री सजावट रिच, ब्ल्याक
इन्टेरियर/भित्री सजावट
रियर डेमिस्टर

डिलर लोकेसन

Book a Test Drive