सिंहावलोकन

कोस्मो अत्याधुनिक CRDe इन्जिनको साथमा आउँछ जसले तपाईलाई मुनाफामा कुनै सम्झौता नगरी अधिक परफर्मेन्स क्षमताको अनुभव प्रदान गर्दछ । यस CRDe इन्जिनले उच्चतम शक्ति र उत्कृष्ट फ्यूल इकोनोमी दिन्छ । साथै यसले वातवरणको स्वस्थतालाई पनि कायम राख्दछ ।

  • प्रविधि सहितको अत्युत्तम पिकअप
  • एक्स्ट्रा सहजताको लागि न्यून ध्वनि भाइब्रेसन कडापन स्तर
  • अत्युत्तम फ्यूल जलन जसले फ्यूलको खपत, फोहोर र  धुवाँको उत्सर्जनलाई कम गर्दछ ।
  • अत्युत्तम तनाइ शक्ति
इ-ब्रोसर डाउनलोड गर्नुहोस्

विशेषताहरू

विवरणहरू

मापदण्डहरू BS IV CRDe
विभिन्न प्रकार 25 + फोल्डिङ + D 32 +D
इन्जिन MDI 2.5 L 3.3L NEF
पावर HP @rpm Power – 80 HP @ 3200 rpm 115@2800
टर्क Nm @rpm 205 Nm @1800-2200 rpm 325@1600-2200
क्युबिक क्षमता(CC) 2523 3329
क्लच डायमिटर (mm) 240 280
गियरबक्स सिन्क्रोमेस
बनौट/प्रकार Bd30 MNT 40
स्पीडहरूको सङ्ख्या 5 फरवार्ड + 1 रिभर्स
स्टेरिङ पावर स्टेरिङ
ब्रेकहरू ड्युल सर्किट हाइड्रोलिक भ्याकुम असिस्टेड ड्युल सर्किट, ABS सहितको S क्याम एयर ब्रेकहरू
सस्पेन्सन फ्रन्ट र रियर दुवैमा टेलिस्कोपिक शक अवशोषकहरू भएको सस्पेन्सन सेमी-एलिप्टिकल मल्टी पत्ती स्प्रिङ
फ्रेम ल्याडर टाइप C = सेक्सन
डाइमेन्सन/नाप 171 x 65 x 6 202 x 16, 16PR
टायर 7.0 x 16 , 12PR/ 7.5 x 16 , 16PR  Opt. 7.5 x 16, 16PR
फ्यूल ट्यांक 75 L 120
ब्याट्री (V-Ah) 12V-75 12 V- 100
अल्टरनेटर (A) 90
व्हीलबेस (mm) 3320 4200
FOH (mm) 1190
ROH (mm) 2510
समग्र लम्बाइ (mm) 6245 7900
समग्र चौडाइ(mm) 2190
टर्निङ सर्कल डायमिटर (m) 14 16.9
GVW (Kg) 5600 7855
वारेन्टी ड्राइभ लाइनमा 1 बर्ष स्ट्यान्डर्ड + 2 बर्ष थप वारेन्टी – इन्जिन, गियरबक्स र रियर एक्सल

डिलर लोकेसन

Book a Test Drive