अवलोकन

महिन्द्रामा रहेका हाम्रा डिजाइनरहरूले वर्तमान परिदृश्यलाई विचार गरेर हाम्रो आफ्नै ब्याकहो लोडरको प्रविधिमा केही नाटकीय फड्को मार्दै विशेषगरी मुलुकहरूको विकासमा प्रयुक्त स्वरूपहरूको लागि अर्थमास्टर SX 90 4WD को डिजाइन गरे जसले ब्याकहो लोडर वर्गमा सबै स्ट्यान्डर्डहरू तोड्छ ।

ई-ब्रोशर डाउनलोड गर्नुहोस्

विशेषताहरु

निर्दिष्टीकरण

परिसूचक अर्थमास्टर
भेरिएन्टहरू VX 4WD
विशेषताहरू एक्सकाभेटर कन्ट्रोलहरू जोयस्टिकहरू
उपकरण क्लस्टर DiGi सेन्स – GPS, GPRS सहितको भेहिकल हेल्थ मोनिटरिङ तथा ट्रयाकिङ सिस्टम
वारेन्टी 1 बर्ष^ स्ट्यान्डर्ड वारेन्टी, असीमित घण्टा
बनाना बूम डिजाइन
आर्म रेस्ट र सीट बेल्ट सहितको 180 डिग्री घुम्ने सीटहरू
दोहोरो स्पीकर सिस्टम भएको एफएम रेडियो
मोबाइल चार्जर
स्टोरेज बक्स
इन्जिन महिन्द्रा डिटेक डिजेल इन्जिन टर्बोचार्ज इन्टरकूल्ड
सिलिण्डर सङ्ख्या 4
डिस्प्लेसमेन्ट 3532 cc
कूल हर्शपावर 91 HP(66.9 kW) @2200 RPM
अधिकतम कूल टर्क 360 Nm + 5 @1400-1600 RPM
हाइड्रोलिक प्रणाली प्रकार र दबाव ओपन सेन्टर: 250 बार (3675 psi)
पम्प प्रकार फिक्स्ड डिस्प्लेसमेन्ट, गियर पम्प
पम्प वितरण 117 litres @ 2250 RPM
नियन्त्रण वाल्भहरू (ब्याकहो लोडर) सेक्सनल भल्भहरू (स्याण्डविच टाइप, छुट्टाछुट्टै फेर्न मिल्ने)
ट्रान्समिसन टाइप फोर स्पीड (4 फरवार्ड/अगाडि, 4 रिभर्स/पछाडि), फोर व्हील ड्राइभ (4WD), इलेक्ट्रिक रुपमा संचालित हुने रिभर्स शटल र 2.64:1 स्टाल रेसियो भएको टर्क कन्भर्टर सहितको सिन्क्रो शटल ट्रान्समिसन
एक्सेलहरू रियर/पछाडिको एक्सेलहरू आउटबाउन्ड प्लानेटरी फाइनल ड्राइभ भएको र शर्ट ड्राइभ शाफ्टबाट चल्ने मजबुतसँग जडान गरिएको ड्राइभ एक्सल ।
फ्रन्ट/अगाडिको एक्सेलहरू केन्द्रीकृत रुपमा घुम्ने धुरी भएको, सन्तुलित प्रकारको एक्सलबाट संचालित, 16° कूल ओस्सिलेसन भएको, मेन पिनको लागि रिमोट ग्रिजिङ सुविधा भएको ।
ब्रेकहरू सर्भिस ब्रेकहरू हाइड्रोलिक रुपमा संचालित/सक्रिय, सेल्फ एडजस्ट हुने, मेन्टेनेन्स मुक्त, रियर एक्सलमा तेलयुक्त मल्टी-डिस्क, छुट्टै फूट पेडलहरूबाट चलाउने, नर्मल अपरेसनको लागि एकसाथ जोडिएको ।
पार्किङ ब्रेकहरू हातले चलाउने, रियर/पछाडिको एक्सलमा जडान भएको, न्यून मेन्टेनेन्स ।
इलेक्ट्रिकल्स डस्ट प्रुफ स्वीचहरू, इन्जिन स्टार्ट गर्नको लागि इग्निसन कन्ट्रोलहरू, हर्न र रिभर्स अलार्म, वाटर तथा डस्ट प्रुफ इलेक्ट्रिकल कनेक्टरहरू ।
100Ah, 12V को न्यून मेन्टेनेन्स चाहिने व्याट्री ।
अल्टरनेटर: 90 एम्पियर
क्याबिन एयर कन्डिसन भएको, ROPS, FOPS सुविधायुक्त एसी क्याबिन । एग्रोनोमिक हुने तरिकाले डिजाइन गरिएको क्याबिन, आधुनिक स्टाइल, अपरेटरको लागि अधिक सहजता, डे र नाइट टाइम भिजिबिलिटी, रियर भ्यू मिरर, मल्टिपल स्टोरेज अप्सनहरू, दुईवटा ढोकाबाट पहुँच, स्लाइड हुने रियर/पछाडिको विन्डो, सामानहरू राख्न मिल्ने ढोकाहरू र आन्तरिक जडान गरिएको टूलबक्स । क्याबिन फ्रेम मजबुत ट्युबलर सेक्सनहरूबाट निर्मित र खियाबाट लामो समय जोगाउन CED प्रविधिबाट सुरक्षित गरिएको । सेफ्टी बेल्ट सहितको पूर्ण रुपमा एडजस्ट गर्न सकिने प्रिमियम अपरेटर सिट । उत्कृष्ट खुट्टा राख्न मिल्ने ठाउँ, सुविधाजनक हुने गरी राखिएको कन्ट्रोल लिभरहरू र पेडलहरू । अपरेटरको भिजिबिलिटी बढाउन तलतिर झुकेको हुड ।
स्टेरिङ प्रायोरिटी फंक्सन र 145 बारको प्रेसर रिलिफ सेटिङ भएको फ्रन्ट व्हील हाइड्रोस्टेटिक पावर स्टेरिङ
अपरेटर इन्फर्मेसन र इन्टरटेनमेन्ट सिस्टम वाटर र डस्ट प्रुफ क्यान क्लस्टर, स्पीडोमिटर भएको कनेक्टरहरू (I P-67), टर्न तथा हेड लाइट सिग्नलहरू ।
गेजहरू • तापक्रम, आयल, फ्यूल, RPM गेज
ब्याकहो प्रदर्शन अधिकतम उत्खनन गहिराइ 4959 mm #
ग्राउण्ड लेभलदेखि स्लिउ/धसान सेन्टरसम्मको रीच/दूरी 5761mm
फुल हाइटदेखि स्लिउ/धसान सेन्टरसम्मको रीच/दूरी 2676mm
अधिकतम वर्किङ हाइट 6043mm#
अधिकतम लोडओभर हाइट 4302 mm#
एक्सकाभेटर पिभोट मेकानिज्म Side Shift
मेसिनको सेन्टरसम्मको साइड रीच 6324 mm
एक्स्काभेटर बकेट ब्रेकआउट फोर्स 5199 kg
एक्स्काभेटर आर्म ब्रेकआउट फोर्स 3182 kg
फुल रीचमा (बकेट विना) धुरी/पिभोटसम्मको लिफ्ट क्षमता( SAE J31) 1449 kg
ब्याकहो बकेट क्षमता 0.27 CuM
लोडर परफर्मेन्स डम्प हाइट 2708 mm
लोडओभर हाइट 3253 mm
फूल हाइटमा अधिकतम रीच 1115 mm
लोडर बकेट ब्रेकआउट फोर्स 6243 kg
लोडर आर्म ब्रेकआउट फोर्स 5594 kg
फूल हाइटमा लोडर लिफ्ट क्षमता 3428 kg
लोडर बकेट क्षमता 1.1 CuM, 6-in-1 बकेटमा पनि उपलब्ध
स्पीड/गति (गियर-F/R) 1st F/R 5.33km/h
2nd F/R 8.58km/h
3rd F/R 18.83km/h
4th F/R 37.64km/h
सर्भिस क्षमताहरू टाइपहरू सिस्टम क्षमताहरू सर्भिस रिप्लेसमेन्ट क्षमताहरू/td>
हाइड्रोलिक आयल क्षमता 100 लिटरहरू 50 लिटरहरू
डिजेल ट्यांक 120 लिटरहरू
इन्जिन कूलान्ट रेडी मिक्स (17 लिटर) 17 Litres
इन्जिन आयल 13.7 लिटर 13 लिटर
ट्रान्समिसन आयल 22 लिटर 17.1 लिटर
रियर एक्सेल आयल 17.1 लिटर
Tyres टायरहरू स्ट्यान्डर्ड (ट्रयाक्सन) वैकल्पिक (हेभी ड्युटी)
फ्रन्ट/अगाडि 12.5 18 – 12PR (IT/HD)
रियर/पछाडि 16.9 X 28-12PR 14 X 25-20PR / 12PR
टर्निङ रेडियस आउटसाइड बकेट (इनर व्हील ब्रेक भएको) 4494 mm
आउटसाइड व्हील (इनार व्हील ब्रेक भएको) 3091 mm
आउटसाइड बकेट (इनर व्हील ब्रेक नभएको) 5697 mm
आउटसाइड व्हील (इनार व्हील ब्रेक नभएको) 4464 mm
गाडीको सिपिङ तौल इन्डस्ट्रियल टायरहरूमा मेसिनको सिपिङ तौल 7592 kg
एचडी टायरमा मेसिनको सिपिङ तौल 7742 kg

डिलर लोकेसन

अब सोध्नुहोस्