संक्षिप्त विवरण

प्रस्तुत छ अधिक बलियो न्यू बोलेरो म्याक्सी ट्रक प्लस नयाँ m2DICR इन्जिनको साथमा । बेग्लै उत्कृष्ट विशेषताहरू भएको जसले थकान कुनैपनि संकेत विना अवरोधरहित/ननस्टप कार्यक्षमताको सुनिश्चित गर्दछ ।

एउटा ठूलो कार्गो डेक र एउटा अधिक बलियो सस्पेन्सनले प्रत्येक यात्रा/ट्रीपमा तपाईलाई ठूलो भार बोकेर हिड्न मद्दत गर्दछ । पावर स्टेरिङले सहरको गल्लीहरूमा गाडीलाई विना कठिनाइ सजिलै मोड्न सहयोग गर्दछ । पूरै नयाँ अधिक मजबुत बोलेरो म्याक्सी प्लस m2DICR को साथमा अब पहिलेको भन्दा धेरै आफ्नो व्यवसाय विस्तार भएको हेर्नुहोस् ।

इ-ब्रोसर डाउनलोड गर्नुहोस्

विशेषताहरू

विवरणहरू

परिसूचकहरू बोलेरो
विविधताहरू म्याक्सीट्रक प्लस
इन्जिन मोडेल m2DiCR 4 Cyl 2.5L (BSIV)
चाल/डिस्प्लेसमेन्ट 2523 cc
अधिकतम इन्जिन क्षमता 46.3kW (63 HP) @3200 rpm
अधिकतम टर्क 195 Nm@ 1400-2200 rpm
उच्च गति 115 Kmph (गति सीमित गर्ने यन्त्रमा 80 Kmph)
क्लच प्रकार सिङ्गल प्लेट ड्राइ क्लच
ट्रान्समिसन मोडेल NGT 520
गियर सङ्ख्या 5 अगाडि, 1 पछाडि । सबै एउटै गतिमा हुनेगरी सिन्क्रोमेस गरिएको वा मिलाइएको
सस्पेन्सन अगाडि कडा, पाता/पत्ती स्प्रिङहरू  – 7 वटा
पछाडि कडा, पाता/पत्ती स्प्रिङहरू  – 6 वटा
ब्रेकहरू अगाडि – डिस्क, पछाडि – ड्रम (ABS)
चक्काको टायरहरू रिम साइज 38.1 cm (15 inch)
टायर साइज 195/80 R15 LT
बस्ने/सिटिङ क्षमता 1+1
गाडीको डाइमेन्सन/नाप समग्र लम्बाइ (मिमि) 4925
समग्र चौडाइ (मिमि) 1700
समग्र उचाइ (मिमि) 1825
व्हीलबेस (मिमि) 3150
कार्गो बडी डाइमेन्सन/नाप 2500 x 1620 x 458
अधिकतम GVW (केजी) 2670
भार (केजी) 1200
वारेन्टी 2 year/ 1 lakh kms

डिलर लोकेसन

Book a Test Drive