संक्षिप्त विवरण

भरपर्दो mHAWKD70 इन्जिनद्वारा संचालित नयाँ बोलेरो पावर प्लस  ले अझ बढी शक्ति, अझ बढी माइलेज प्रदान गर्नुको साथै यो धेरै क्रियाशील छ । यसले अझ राम्रो गतिशीलता सुनिश्चित गर्दै तपाईलाई भीडभाड/ट्राफिक र साँघुरो गल्लीहरूमा पनि विना कठिनाइ सहजै छिर्न र निस्कन सहयोग गर्दछ। एसयूभीको मजबुत बनौटले गर्दा यो भरपर्दो रहेको महसुस हुन्छ र यसमानिकै नरम आरामदायी सिटहरू रहेका छन् ।यतिमात्र होइन, तपाईलाई ढुक्क बनाउनयो नयाँ बोलेरो पावर प्लस ३ बर्ष/१ लाख किलोमिटर* थप वारेन्टी सहित आउँदछ ।

इ-ब्रोसर डाउनलोड गर्नुहोस्

विशेषताहरू

विवरणहरू

परिसूचकहरू बोलेरो
विभिन्न प्रकार पावर प्लस
इन्जिन भरपर्दो mHAWKD70
अधिकतम पावर 52.5kW (70 bhp) @ 3600 rpm
अधिकतम टर्क 195 NM @ 1400 – 2200 rpm
सस्पेन्सन अगाडि/फ्रन्ट – IFS क्वाइल स्प्रिङ पछाडि/रियर – कडा पत्ती स्प्रिङ
टायरहरू 215 / 75 381 (R 15)
डाइमेन्सन/नाप 3995 x 1745 x 1880 (mm)
व्हीलबेस 2680 mm
ब्रेक अगाडि/फ्रन्ट – डिस्क पछाडि/रियर- ड्रम
क्लच सिंगल प्लेट ड्राइ
माइलेज 16.5 kmpl (ARAI प्रमाणित)
गियरबक्स 5 स्पीड म्यानुअल

डिलर लोकेसन

Book a Test Drive