संक्षिप्त विवरण

महिन्द्रामा रहेका हाम्रा डिजाइनरहरूले वर्तमान परिदृश्यलाई विचार गरेर हाम्रो आफ्नै ब्याकहो लोडरको प्रविधिमा केही नाटकीय फड्को मार्दै विशेषगरी मुलुकहरूको विकासमा प्रयुक्त स्वरूपहरूको लागि अर्थमास्टर SX 90 4WD को डिजाइन गरे जसले ब्याकहो लोडर वर्गमा सबै स्ट्यान्डर्डहरू तोड्छ ।

इ-ब्रोसर डाउनलोड गर्नुहोस्

विवरणहरू

परिसूचक अर्थमास्टर SX90
इन्जिन मोडेल 4915-IA-CE V
इमिसन स्ट्यान्डर्ड BS III
प्रकार टर्बोचार्ज इन्टरकूल्ड
सिलिन्डर सङ्ख्या 4
दिस्प्लेसमेन्ट 3532 cc
कूल हर्शपावर 91 HP (66.9 kW)@ 2200 RPM
अधिकतम कूल टर्क 345 Nm± 5%@ 1400- 1600 RPM
हाइड्रोलिक्स सिस्टम टाइप र प्रेसर ओपन सेन्टर: 250 Bars (3675 PSI)
पम्प डेलिभरी फिक्स्ड डिस्प्लेसमेन्ट, गियर पम्प
पम्प डेलिभरी 117 litres@ 2250 RPM
कन्ट्रोल भल्भहरू (ब्याकहो र लोडर) सेक्सनल भल्भहरू (स्याण्डविच टाइप, छुट्टाछुट्टै फेर्न मिल्ने)
ट्रान्समिसन टाइप: फोर स्पीड (4 फरवार्ड, 4 रिभर्स), फोर व्हील ड्राइभ (4 WO), इलेक्ट्रिक रुपमा संचालित हुने रिभर्स शटल र 2.64:1 स्टाल रेसियो भएको टर्क कन्भर्टर सहितको सिन्क्रो शटल ट्रान्समिसन
एक्सलहरू रियर एक्सल: मजबुतसँग जडान गरिएको ड्राइभ एक्सल, प्लानेटरी फाइनल ड्राइभ भएको, शर्ट ड्राइभ शाफ्टबाट चलाइने । फ्रन्ट एक्सल: केन्द्रीकृत रुपमा घुम्ने धुरी भएको, असन्तुलित प्रकारको एक्सलबाट संचालित, 16° कूल ओस्सिलेसन भएको, रिमोट ग्रिजिङ भएको । मेन पिनको सुविधा ।
ब्रेक सर्भिस ब्रेकहरू: हाइड्रोलिक रुपमा संचालित/सक्रिय, सेल्फ एडजस्ट हुने, मेन्टेनेन्स मुक्त, रियर एक्सलमा तेलयुक्त मल्टी-डिस्क, छुट्टै फूट पेडलहरूबाट चलाउने, नर्मल अपरेसनको लागि एकसाथ जोडिने ।

पार्किङ ब्रेकहरू: हातले चलाउने, रियर एक्सलमा जडान भएको, न्यून मेन्टेनेन्स ।

इलेक्ट्रिकल्स डस्ट प्रुफ स्वीचहरू, इन्जिन स्टार्ट र स्टप गर्नको लागि इग्निसन कन्ट्रोलहरू, हर्न र रिभर्स अलार्म, वाटर तथा डस्ट प्रुफ इलेक्ट्रिकल कनेक्टरहरू ।

इलेक्ट्रिक: 12V, ब्याट्री: 100Ah  अल्टरनेटर: नन-एसी भर्सनको लागि 90 एम्पियर

क्याबिन एग्रोनोमिक रुपमा डिजाइन गरिएको क्याबिन, आधुनिक स्टाइल भएको, उत्कृष्ट अपरेटर सहजता, डे र नाइट टाइम भिजिबिलिटी, रियर भ्यू मिरर, मल्टिपल स्टोरेज अप्सनहरू, दुईवटा ढोकाबाट पहुँच, स्लाइड हुने रियर विन्डो, सामानहरू राख्न मिल्ने ढोकाहरू र आन्तरिक जडान गरिएको टूलबक्स । क्याबिन फ्रेम मजबुत ट्युबलर सेक्सनहरूबाट निर्मित र खियाबाट लामोसमय जोगाउने CED प्रविधिबाट सुरक्षित । सेफ्टी बेल्ट सहितको पूर्ण रुपमा एडजस्ट गर्न सकिने प्रिमियम अपरेटर सिट । उत्कृष्ट खुट्टा राख्न मिल्ने ठाउँ, सुविधाजनक हुने गरी राखिएको कन्ट्रोल लिभरहरू र पेडलहरू । अपरेटरको भिजिबिलिटी बढाउन तलतिर झुकेको हुड, RD PS, FO PS अनुपालना – छ । क्लाइमेट कन्ट्रोल वैकल्पिक
स्टेरिङ प्रायोरिटी फंक्सन र 145 बारको प्रेसर रिलिफ सेटिङ भएको फ्रन्ट व्हील हाइड्रोस्टेटिक पावर स्टेरिङ
अपरेटर इन्फर्मेसन र इन्टरटेनमेन्ट सिस्टम स्पीडोमिटर भएको वाटर तथा डस्ट प्रुफ कनेक्टरहरू (I P-67) सहितको क्लस्टर, टर्न तथा हेड लाइट सिग्नलहरू । मापक/गेजहरू: तापक्रम, आयल, फ्यूल, RPM गेज
गियर स्पीड (अधिकतम IT टायरहरूको साथमा) पहिलो F/R 4.93 to 5.33km/h
दोस्रो F/R 7.94 to 8.58km/h
तेस्रो F/R 17.43 to 18.83km/h
चौथो F/R 34.83 to 37.64km/h
सिस्टम क्षमताहरू प्रकार सिस्टम क्षमताहरू प्रणाली प्रतिस्थापन क्षमताहरू
हाइड्रोलिक आयल क्षमता 100 लिटर 50 लिटर
फ्यूल ट्यांक 120 लिटर 120 लिटर
इन्जिन कूलान्ट रेडी मिक्स (17 लिटर) 17 लिटर
इन्जिन आयल 13.7 लिटर 13 लिटर
ट्रान्समिसन 22 लिटर 12 लिटर
रियर एक्सल 17.1 लिटर 17.1 लिटर
फ्रन्ट एक्सल 9.1 लिटर 9.1 लिटर
टायर स्ट्यान्डर्ड (इन्डस्ट्रियल/हेभी ड्युटी)
अगाडि 12.5 X 18-12PR
पछाडि 16.9 X 28 – 12PR (IT), 14 X 25 – 12PR/ 20PR (HD)
ब्याकहो स्टेटिक डाइमेन्सन SX90 4WD IT SX90 4WD HD
समग्र लम्बाइ 5864 mm 5856 mm
Wheelbase 2175 mm 2175 mm
समग्र चौडाइ 2978 mm 2950 mm
समग्र उचाइ 3665 mm 3634 mm
ट्रयाक चौडाइ रियर 1720 mm 1720 mm
ट्रयाक चौडाइ फ्रन्ट 1920 mm 1920 mm
बकेट माथिको चौडाइ 2404 mm 2404 mm
फ्रन्ट एक्सल सेन्टरबाट अधिकतम लम्बाइ (क्यारी पोजिसन) 1836 mm 1829 mm
रियर एक्सल सेन्टरबाट अधिकतम लम्बाइ (क्यारी पोजिसन) 3207 mm 3210 mm
ट्रान्सपोर्ट कन्डिसनको समयमा चौडाइ 2422 mm 2422 mm
अधिकतम लम्बाइ (क्यारी पोजिसन) 7218 mm 7215 mm
ब्याकहो परफर्मेन्स
अधिकतम उत्खनन गहिराइ* 4350 mm 4432 mm
ग्राउण्ड लेभलदेखि व्हील सेन्टरसम्मको रीच/दूरी 7092 mm 7101 mm
ग्राउण्ड लेभलदेखि स्लिउ/धसान सेन्टरसम्मको रीच/दूरी 5761 mm 5773 mm
फुल हाइटदेखि स्लिउ/धसान सेन्टरसम्मको रीच/दूरी 2676 mm 2676 mm
मेसिनको सेन्टरसम्मको साइड रीच 6291 mm 6303 mm
अधिकतम लोडओभर हाइट* 5474 mm 5474 mm
अधिकतम वर्किङ हाइट* 3606 mm 3520 mm
किङ्ग पोस्ट ट्राभल 1060 mm 1060 mm
बकेट टियरआउट फोर्स 5828 kg 5828 kg
डिपर टियरआउट फोर्स 3182 kg 3182 mm
 फुल रीच  बकेटमा बकेट धुरी/पाइभोटसम्मको लिफ्ट क्षमता 1449 kg 1449 kg
बकेट (स्ट्याण्डर्ड) 0.3 CuM
लोडर परफर्मेन्स
डम्प हाइट 2715 mm 2723 mm
लोड ओभर हाइट 3267 mm 3277 mm
पिन हाइट 3477 mm 3482 mm
पिन फरवार्ड रीच 220mm 204mm
ग्राउण्डमा रहेको रीच 1350 mm 1350 mm
फुल हाइटमा अधिकतम रीच 1100mm 1084 mm
फुल हाइट- बकेट डम्पमा रीच 706mm 694mm
ग्राउण्ड लेभलभन्दा तलको उत्खनन गहिराइ 107mm 97mm
ग्राउण्डमा रोल ब्याक एंगल 43° 44°
डम्प एंगल 44° 44°
अधिकतम लिफ्टमा रोल ब्याक एंगल 48° 49°
बकेटको माथिसम्मको समग्र उचाइ 4415 mm 4415 mm
बकेट ब्रेकआउट फोर्स 6243 kg 6243 kg
लोडर आर्म ब्रेकआउट फोर्स 5594 kg 5594 kg
शोभेल 1.1 CuM (6-in- 1) 1.1 CuM (6-in- 1)
अधिकतम उचाइमा लिफ्ट क्षमता 3428 kg 3428 kg
पेलोड 1800 kg 1800 kg
टर्निङ रेडियस
इनर व्हील ब्रेक बकेटभन्दा बाहिरको टर्निङ रेडियस 4494 mm 4494 mm
व्हीलहरू भन्दा बाहिरको टर्निङ रेडियस 3083 mm 3083 mm
इनार व्हील ब्रेक नभएको बकेटभन्दा बाहिरको टर्निङ रेडियस 5150mm 5150mm
व्हीलहरू भन्दा बाहिरको टर्निङ रेडियस 3825 mm 3825 mm
भेहिकलहरूको ढुवानी/शिपिङ तौल मेसिनको खूद तौल 7592 kg 7742 kg

डिलर लोकेसन

अब सोध्नुहोस्