सिंहावलोकन

योग्य मानिसहरू विभिन्न वर्गका हुन्छन् । उनीहरूको व्यक्तित्व फरक हुन्छन् र उनीहरू कहिल्यै सम्झौता गर्दैनन् । उनीहरूलाई ध्यानमा राख्दै हामीले यो नयाँ बोलेरो क्याम्पर खासरुपमा डिजाइन गरेका छौं । यसको उत्कृष्ट आरामदायीपन, आकर्षक स्टाइल र शक्तिशाली परफर्मेन्स/क्षमताले यसलाई योग्य मानिसको लागि योग्य सवारीसाधन बनाउँछ ।

इ-ब्रोसर डाउनलोड गर्नुहोस्

विशेषताहरू

विवरणहरू

परिसूचकहरू बोलेरो क्याम्पर गोल्ड बोलेरो क्याम्पर
विभिन्न प्रकार ZX/VX 2WD/4WD
इन्जिन इन्जिन m2DI Cyl 2.5L TB
इन्जिन प्रकार DI Turbo charged
क्षमता 2523 cc
अधिकतम आउटपुट/उत्पादन क्षमता 46.3 kW @ 3200 r/min
अधिकतम टर्क 195 Nm @ 1400 – 2200 r/min
ट्रान्समिसन र ड्राइभलाइन क्लच सिङ्गल प्लेट ड्राइ क्लच
गियरबक्स 5 स्पीड, सबै समानगतिमा चल्ने (सिन्क्रोमेस्ड), 5 अगाडि, 1 पछाडि
स्टेरिङ प्रकार पावर
सस्पेन्सन अगाडिको क्वाइल स्प्रिङहरू पत्ती स्प्रिङ सहितको कडा एक्सल
पछाडिको पत्ती स्प्रिङ सहितको कडा एक्सल
शक अवशोषकहरु हाइड्रोलिक डबल एक्टिङ (दुवैतिरबाट कार्य गर्ने हाइड्रोलिक सिलिण्डर), टेलिस्कोपिक प्रकारको
ब्रेकहरू अगाडिको डिस्क ब्रेकहरू
पछाडिको ड्रम ब्रेकहरू
चक्काको टायरहरू टायरको प्रकार ट्युबसहितको रेडियल (क्यास भ्यान भेरिएन्टको लागि ट्युबरहित रेडियल)
रिम साइज 6.0 J X 15
टायर साइज P235/75 R15
फ्यूल ट्यांक क्षमता (लिटरमा) 57
डाइमेन्सन/नाप व्हील बेस 3014
फ्रन्ट ट्रयाक  1443
रियर ट्रयाक 1335
समग्र लxचौxउ 4859 x 1670 x 1855
बाहिरी कार्गो बाकस डाइमेन्सन/नाप 1481 X 1532 X 750
न्यूनतम ग्राउण्ड क्लियरेन्स 185 (क्यास भ्यान भेरिएन्टको लागि 191 mm)
तौल भाररहित/कर्ब तौल (केजी) 1710 2WD – 1675
4WD – 1770
GVW (कूल सवारीसाधन तौल) 2710 2710
भार (केजी) 1000 2WD – 1035
4WD – 940
बस्ने/सिटिङ क्षमता D+4
वारेन्टी 3 बर्ष/ 1 लाख किमिमध्ये जुन पहिले आउँछ
पिकअप विशेषताहरू
विशेषताहरू क्याम्पर  ZX क्याम्पर VX क्याम्पर 2WD/4WD
अगाडिको सिट कृत्रिम छाला/लेदर फेब्रिक फेब्रिक
पछाडिको सिट कृत्रिम छाला/लेदर फेब्रिक फेब्रिक
एसी छैन
पावर स्टेरिङ
पावर विन्डोज (बटमको सहायताले लगाउन र खोल्न मिल्ने झ्यालहरू) छैन छैन
सेन्ट्रल लकिङ छैन छैन
सेन्ट्रल कन्सोल छैन छैन
ELR सिटबेल्टहरू
भेहिकल इमोबिलाइजर
IP बिज ट्यान बिज ट्यान बिज
मोबाइल चार्जर

डिलर लोकेसन

Book a Test Drive