संक्षिप्त विवरण

विद्युतिय तीन पाङ्ग्रे अटोको क्षेत्रमा महिन्द्रा ट्रीओ क्रान्तिकारी नयाँ आयाम हो । उन्नत लिथियम आयन प्रविधीबाट सञ्चालित महिन्द्रा ट्रीओले अधिकतम बचत गर्दछ, उच्चस्तरीय सवारी, गुणस्तर र उत्कृष्ट भित्र बस्ने ठाउँ प्रदान गरेको छ । उन्नत भविष्यका लागि महिन्द्रा ट्रीओ रोजि यात्रा गर्नुहोस्‌ !

इ-ब्रोसर डाउनलोड गर्नुहोस्

विशेषताहरू

विशेषताहरू

विविधता महिन्द्रा ट्रीओ – SFT
विशिष्टताहरू सवारीको वर्ग L5M – अटो
बस्ने क्षमता ड्राइभर + तीनजना बस्न मिल्ने ठाउँ ।
सवारीको छतको प्रकार मौसम प्रतिरोधी फ्लेक्सको छत
गाडीको घनत्व र तौल
घनत्व – लम्बाई x चौडाइ x ऊँचाई – mm 2769 x 1350 x 1750
ह्विल बेस – mm 2073
ग्राउन्ड क्लियरेन्स – mm 142
टर्निङ रेडियस – m 2.9
गाडीको वजन नियन्त्रण – kg 377
प्रदर्शन
उच्च गती – km/h 55
प्रमाणित दुरी – km 141
सामान्य ड्राइभिङ दुरी – km 130
उच्चस्तरीय शक्ति – डिग्री (प्रतिशत) 12.7° (22.7%)
ब्याट्रि
ब्याट्रिको प्रकार, भोल्टेज लिथियम आयन, 48V
ब्याट्रिको क्षमता (थपना) – kWh 7.37
स्तरीय अवस्थामा चार्ज गर्ने समय 3 घन्टा 50 मिनेट
ड्राइभरट्रेन
उच्च उर्जा – Kw 8
उच्च टर्क – Nm 42
प्रसारणको प्रकार सिधा ड्राइभ
सस्पेन्सन र ब्रेक
सस्पेन्सन – अगाडी हेलिकल स्प्रिङ + ड्याम्पनेर + हाइड्रोलिक सक अब्जर्भर
सस्पेन्सन – पछाडी स्प्रिङ पत्ता भएको कडा एक्सेल
ब्रेक – अगाडी/पछाडी हाइड्रोलिक
विशेषताहरू हावा छेक्ने ठूलो शिशा र सफा गर्ने प्रणाली
अतिरिक्त पाङ्ग्राको व्यवस्था
ड्राइभिङको तरिका-FNR (अगाडी, न्युट्रल, पछाडि)
कम खर्चिलो र पावर मोड
ताल्चा लगाउन मिल्ने सामान राख्ने बाकस
समात्न सजिलो ह्यान्डल
12V सकेट
टेलिमेटिक्स एकाइ र GPS
15 Amp अफबोर्ड चार्जर
खतरा सङ्केत
छतमा समात्न मिल्ने गरी बनाएको ह्यान्डल

डिलर लोकेसन

Book a Test Drive