संक्षिप्त जानकारी

प्रस्तुत छ पूर्ण नयाँ महिन्द्रा सुप्रो मिनीट्रक एचडी सिरिज, जसको शक्तिशाली विशेषताहरूले यसलाई प्रोफिट ट्रक बनाउँछ । यसमा उत्कृष्ट ८ वटा फ्रन्ट पत्ती स्प्रिङ सस्पेन्सन, 45 को शक्तिशाली डीआइ इन्जिन, 70 km/h को उच्च गति, प्रत्येक ट्रीपमा धेरै सामान लोड गर्न मिल्ने 1 ton सम्मको भार क्षमता र 21.2 km/l* को उत्कृष्ट माइलेज रहेको छ ।

इ-ब्रोसर डाउनलोड गर्नुहोस्

विशेषताहरू

विवरणहरू

परिसूचकहरू सुप्रो म्याक्सीट्रक
भेरिएन्ट सुप्रो म्याक्सीट्रक
इन्जिन टाइप डाइरेक्ट इन्जेक्सन डिजेल इन्जिन
सिलिण्डरको सङ्ख्या 2
डिस्प्लेसमेन्ट क्षमता 909 cc
अधिकतम इन्जिन आउटपुट (शक्ति) 35 kw @3750 rpm (47 hp)
अधिकतम टर्क 100Nm @ 1600-3000 rpm
ट्रान्समिसन गियरहरूको सङ्ख्या 5-फरवार्ड/अगाडि र 1- रिभर्स/पछाडि
स्टेरिङ टाइप म्यानुअल
सस्पेन्सन फ्रन्ट पत्ती स्प्रिङ
रियर पत्ती स्प्रिङ
ब्रेकहरू टाइप अटो एडजस्टर भएको भ्याकुम असिस्टेड हाइड्रोलिक
फ्रन्ट डिस्क
रियर ड्रम
डाइमेन्सन (mm) गाडीको समग्र डाइमेन्सन/नाप L X W X H (in mm) 4148 x 1540 x 1915 mm
कार्गो बक्स डाइमेन्सन/नाप L X W X H (in mm) 2500 x 1540 x330 mm
व्हीलबेस (in mm) 2050 mm
न्यूनतम ग्राउण्ड क्लियरेन्स (in mm) 173 mm
तौल GVW 2135 Kg
भार क्षमता (kg) 1000 kg
चक्काहरू र टायरहरू चक्काको रिम साइज 4.5J x 13
टायर साइज डेजिग्नेसन 155/80 R13-8PR
अधिकतम स्पीड 80 km/h
सिटिङ क्षमता D + 1
AC Optional
डिजेल ट्यांक क्षमता 30L
माइलेज 21.94 km/l

डिलर लोकेसन

Book a Test Drive