प्रस्तुत छ अधिक बलियो न्यू बोलेरो म्याक्सी ट्रक प्लस नयाँ m2DICR इन्जिनको साथमा । बेग्लै उत्कृष्ट विशेषताहरू भएको जसले थकान कुनैपनि संकेत विना अवरोधरहित/ननस्टप कार्यक्षमताको सुनिश्चित गर्दछ ।
एउटा ठूलो कार्गो डेक र एउटा अधिक बलियो सस्पेन्सनले प्रत्येक यात्रा/ट्रीपमा तपाईलाई ठूलो भार बोकेर हिड्न मद्दत गर्दछ । पावर स्टेरिङले सहरको गल्लीहरूमा गाडीलाई विना कठिनाइ सजिलै मोड्न सहयोग गर्दछ । पूरै नयाँ अधिक मजबुत बोलेरो म्याक्सी प्लस m2DICR को साथमा अब पहिलेको भन्दा धेरै आफ्नो व्यवसाय विस्तार भएको हेर्नुहोस् ।
परिसूचकहरू | बोलेरो | |||||
विविधताहरू | म्याक्सीट्रक प्लस | |||||
इन्जिन | मोडेल | m2DiCR 4 Cyl 2.5L (BSIV) | ||||
चाल/डिस्प्लेसमेन्ट | 2523 cc | |||||
अधिकतम इन्जिन क्षमता | 46.3kW (63 HP) @3200 rpm | |||||
अधिकतम टर्क | 195 [email protected] 1400-2200 rpm | |||||
उच्च गति | 115 Kmph (गति सीमित गर्ने यन्त्रमा 80 Kmph) | |||||
क्लच | प्रकार | सिङ्गल प्लेट ड्राइ क्लच | ||||
ट्रान्समिसन | मोडेल | NGT 520 | ||||
गियर सङ्ख्या | 5 अगाडि, 1 पछाडि । सबै एउटै गतिमा हुनेगरी सिन्क्रोमेस गरिएको वा मिलाइएको | |||||
सस्पेन्सन | अगाडि | कडा, पाता/पत्ती स्प्रिङहरू – 7 वटा | ||||
पछाडि | कडा, पाता/पत्ती स्प्रिङहरू – 6 वटा | |||||
ब्रेकहरू | अगाडि – डिस्क, पछाडि – ड्रम (ABS) | |||||
चक्काको टायरहरू | रिम साइज | 38.1 cm (15 inch) | ||||
टायर साइज | 195/80 R15 LT | |||||
बस्ने/सिटिङ क्षमता | 1+1 | |||||
गाडीको डाइमेन्सन/नाप | समग्र लम्बाइ (मिमि) | 4925 | ||||
समग्र चौडाइ (मिमि) | 1700 | |||||
समग्र उचाइ (मिमि) | 1825 | |||||
व्हीलबेस (मिमि) | 3150 | |||||
कार्गो बडी डाइमेन्सन/नाप | 2500 x 1620 x 458 | |||||
अधिकतम GVW (केजी) | 2670 | |||||
भार (केजी) | 1200 | |||||
वारेन्टी | 2 year/ 1 lakh kms |